जन आकाश
oplus_2
काठमाडौ । आज शिवशक्ति शाही सेनाले राजा पुनस्थापना नगरी गरिने निर्वाचन राजसस्था चाहाने नेपाली जनताको लागि अस्वीकार्य भएको भन्दै काठमाडौमा बिरोध र्याली निकालेका छन् ।
काठमाडौको चुचेपाटीवाट निस्केको बाइक र्याली पुतली सडक हुदै रत्नपार्कको शान्तिबाटिकामा पुगेर कोणसभामा परिणाम भएको छ।
उक्त कोणसभामा बोल्दै र्यालीमा सहभागी मनोज सापकोटाले सम्बोधनका क्रममा राजसस्था पुनःस्थापन नगरी गरिने निर्वाचन राजसस्था चाहाने जनताहरुको लागी स्वीकार्न नसकिने बताएका हुन।
र्यालीमा सहभागीहरुले बुलेटबाइक पडकाएर बजारमा ध्वानी प्रदुषण गरेका थिए। यसरी अनुसाशन हिन मानिसहरुले गरेको आन्दोलनले राजसस्थालाइ झनै बद्नाम गर्न खोजिएको त होइन।

oplus_2
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend