logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सामसङ नेपालले T20 विश्वकप सिजनका लागि आफ्ना AI TV हरूमा आकर्षक घोषणा गर्‍यो


  • जन आकाश
  • बुधबार, माघ २८ २०८२

काठमाडौं ।  ग्राहकहरूको लागि विश्वव्यापी नम्बर १ टिभीहरू सजिलो संग उपलब्ध सामसङ नेपालले विश्वकप सिजनलाई अझ बढी रमाइलो बनाउनका लागि आफ्ना विभिन्न टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ।



यस योजना अन्तर्गत प्रिमियम टीभीका मोडेलहरूमा आकर्षक २१५ सम्मको क्यासब्याक तथा रु ७,००० सम्मको एक्सचेन्ज बोनस उपलब्ध गराई ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अपग्रेड गर्न उत्तम अवसर प्रदान गरेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend