जन आकाश
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। सो सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको हो ।
आन्दोलनका क्रममा भएको आगलागीबाट सुपर मार्केटको भवनमा ठुलो क्षति पुगेको थियो । करिब ६ महिनासम्मको मर्मत तथा पुनर्निर्माण कार्यपछि भाटभटेनी ट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend