logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

देउवा पक्षले डाक्यो चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक


  • जन आकाश
  • सोमबार, चैत्र १६ २०८२

काठमाडौं । नेपाली कांग्रेसको चौधौँ महाधिवेशन ९चौम०बाट निर्वाचित केन्द्रीय समितिको बैठक काठमाडौँमा आह्वान गरेको छ । सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले बैठक डाकेको हो । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँमा दुई दिने बैठक आह्वान गरेका हुन् ।



कार्यवाहक सभापति खड्का निकटका नेताका अनुसार आज चैत १६ गते चैत १६ नवनिर्वाचित सांसदहरूलाई बधाई एवम् छलफलका रुपमा कार्यक्रम शुरु गरेर केन्द्रीय समितिको बैठकको छलफलको तयारी गरिएको हो ।

ती नेताका अनुसार, चैत १७ र १८ गते चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक डाकिएको छ । यस्तै, चैत १९ पार्टीका जिल्ला सभापतिहरुसँग छलफल तय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend