logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट


  • जन आकाश
  • सोमबार, चैत्र १६ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज भेट गरेका छन्। पदावधि सकिएर अवकास जान लागेका प्रधान्यायाधीश राउतले सोमबार शीलत निवास पुगे राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।



भेटनामा उनले आफ्नो पदावधि सकिन लागेको कुरा राष्ट्रपति पौडेललाई जानकारी दिइका छन् । प्रधानन्यायाधीश राउतको यही चैत १८ गते (बुधबार) गते पदावधि सकिदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend