logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रवि लामिछाने र प्रभु साहबिच भेटवार्ता


  • जन आकाश
  • मंगलबार, चैत्र १७ २०८२

काठमाडौं। रास्वपा सभापति रवि लामिछाने र  पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ । लामिछानेको निवास बुढानीलकण्ठमा मंगलबार भएको भेटवार्तामा समसामियक राजनीतिक अवस्था, देशको विकास निर्माणका प्राथमिकता तथा समसामयिक राष्ट्रिय मुद्दाबारे छलफल भएको जनाइएको छ ।



साथै पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा समेत दुवै नेताबीच छलफल बताइएको छ । आजै राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले पनि लामिछानेसँग भेटवार्ता गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend