जन आकाश
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज बिहान उनी काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका हुन् ।
शाह नियमित जाँचका निम्ति अस्पताल भर्ना भएको नर्भिक स्रोतले जनाएको छ । शाहको पेसमेकर परिवर्तन गर्नेबारे चिकित्सकहरू परामर्शमा छन् ।शाहलाई यसअघि पटक पटक हटर्याट्याकको सामना गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend