जन आकाश
काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिपरिषद्को नियमित बैठक बस्ने गरेकोमा प्रधानमन्त्री बालेन्द्र शाहले आज आइतबार क्याविनेट डाकेका छन् ।आजको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गर्ने बताइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend