logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने


  • जन आकाश
  • बिहिबार, चैत्र २६ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार अपराह्न ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थको भनाइ छ।संविधानको धारा ९५ मा राष्ट्रपतिले निर्वाचनपछिको पहिलो अधिवेशनमा सम्बोधन गर्नेछन् भन्ने व्यवस्था छ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend