logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने


  • जन आकाश
  • शुक्रबार, चैत्र २७ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दैछन्।राष्ट्रपतिको कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज सम्बोधन गर्दैछन् । आज दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने भएका हुन्। त्यसका लागि दुवै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend