logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कर्णाली रङ्गशाला निर्माण अघि बढ्दै,बजेट विनियोजनसँगै छिटो सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन


  • जन आकाश
  • आइतबार, चैत्र २९ २०८२

काठमाडौं । बिगत एकबर्ष देखिदेखि अलपत्रमा रहेको कर्णली प्रादेशिक रङगशालाको काम सम्पन्न गर्ने बल्ल कर्णाली सरकार अग्रसर भएको छ । शनिवार प्रदेश खेलकुद बिकास परिषदको बैठकलाई सम्बोधन गदै मख्यमन्त्री यामलाल कडेलले रङगशालाको काम अगि बढाउन बजेट समेत बिनियोजन भैसकेको बताएका हुन् । अब काम कति छ । छिटो भन्दा छिटो सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्नु बाताबरण मिलाउनुहोस उनले निर्माण कम्पनीलाई भने, अब कुनै पनि कारण देखाएर काम रोक्ने अबस्था रहनु हुदैन् । सबैपक्ष मिलेर छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend