logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सिंगटीमा जेसिभी दुर्घटना, एक जनाको मृत्य


  • जन आकाश
  • आइतबार, चैत्र २९ २०८२

काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडां. १२ का बिक्रम खत्री खत्रीको निधन भएको छ । दोलखा जिल्लाको सिगंटीमा जेसिभी चलाईरहको बेला जेसिभी शिरिशे सामुदायिक बनको उकालो बाटोबाट सयकिलोमिटर तल खसेर निधन भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend