logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रवि लामिछानेले भने,खिल निकाल्ने वर्ष हो, सहने शक्ति मिलोस्


  • जन आकाश
  • मंगलबार, बैशाख १ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका  सभापति रवि लामिछानेले २०८३ राजनीतिको खिल निकाल्ने वर्ष भएको बताएका छन्।सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै खिल निकाल्दा पीडा हुन सक्छ, शक्ति मिलोस् भन्दै शुभकामना दिएका छन्।‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्, हाम्रो तर्फबाट धेरै शुभकामना,’ उनले भनेका छन्।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend