जन आकाश
काठमाडौँ । डोलप्रसाद (डिपी) अर्याल सवार गाडीमाथि कारबाही गरिएको छ।
ट्राफिक नियम उल्लंघन गरेको आरोपमा डोलप्रसाद (डिपी) अर्याल सवार गाडीसहित तीन वटा सवारीमाथि ट्राफिक प्रहरीले कारबाही गरिएको हो। थापाथली मा नियम उल्लंघन गरेपछि ट्राफिक प्रहरीले पछ्याउँदै सिंहदरबार पुगेर तीनवटै गाडीलाई चिट काटेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend