logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने मौका समाप्त हुँदै


  • जन आकाश
  • मंगलबार, बैशाख ८ २०८३

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। वैशाख ३ गतेदेखि खुला गरिएको आईपीओमा सर्वसाधारणले आज सम्म मात्र आवेदन दिन सकिनेछ ।



कम्पनीले १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको जारी पुँजीमध्ये २५ प्रतिशत बराबरको ४२ करोड ९० लाख रुपैयाँको आईपीओ जारी गरेको हो। प्रति कित्ता १०० रुपैयाँ दरमा कुल ४२ लाख ४९ हजार कित्ता सेयर निष्काशन गरिएको छ।

जसमध्ये १०५ विदेशमा रहेका नेपालीका लागि, ४५ कर्मचारीका लागि, ५५ सामूहिक लगानी कोषका लागि छुट्याइसकिएको छ ।
दोस्रो चरणमा ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
यस आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। यसको हेडलाईन बनाईदिनुहोस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend