जन आकाश
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरूङको राजीनामा फिर्ता लिन माग गर्दै प्रदर्शन भएको छ।काठमाडौंको माइतीघर मण्डलमा स्वतन्त्र तथा जेनजी अभियानीहरूले गृहमन्त्री गुरूङको राजीनामा फिर्ता लिन माग गरेका हुन्।
मिडिया ट्रायल गरेकै भरमा राजीनामा दिन नहुने उनीहरूको माग छ।राम्रो काम गरिरहेको बेला, जेनजीहरूले छानेको व्यक्तिलाई अनावश्यक रूपमा हट्न बाध्य पारेको उनीहरूको भनाइ छ।उनीहरूले आफूहरू जेनजी आन्दोलनको क्रममा पनि सहभागी भएको बताएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend