जन आकाश
काठमाडौं । रामेछाप जिल्लाको चउरपातल, चाके, धउले, ठोसे लगायतका सुतार कार्कीहरुको देवाली पुजा सप्पन्न गरेका छन् । क्षेत्री समुदाय मध्यको एउटा समुदाय सुतार कार्की पनि हो।
सुतार कार्कीहरुले प्रत्येक ३ वर्षमा मुल कुल पुजा गर्ने गर्दछन। शुक्ल अस्स्टमीका दिन घरमा चोखो नितो गरि पालिएका बोका मण्डपमा लगि रुद्री पुजा गरि पहिला धामीहरुले प्रसाइ पुजा गर्ने चलन रहदै आएको छ।उक्त पुजाको अवसरमा आफन्त, छोरी चेली साथिभाइहरुलाइ निम्ता गरी प्रसाद बाडने, चलन रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend