जन आकाश
काठमाडौं । रास्वपा रामेछापले वडा अधिवेशन तिब्र बनाएको छ। यहि वैशाख १२ गते मन्थली नगरपालिका वाडन ८ र ९ को वडा अधिवेशन सप्पन्न गरेको हो।मन्थली नगरपालिका वाडन ८ चिसापानीमा दिपक कुमार श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय वडा कार्यसमिति चयन भएको छ।
त्यसौगरी वडन ९ पुरानागउमा भएको प्रथम वडा अधिवेशनवाट प्रदिप बोहोराको नेतृत्वमा ११ कार्यसमिति चयन गरेको छ।
दुबै कार्यक्रममा रामेछाप जिल्ला समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend