logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रिय सभा दल नेताबाट कांग्रेसले हटायो कृष्णप्रसाद सिटौलालाई


  • जन आकाश
  • बुधबार, बैशाख १६ २०८३

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा दल नेता पदबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ।संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज सिटौलालाई दल नेताबाट हटाएका हुन्।



यसअघि शेरबहादुर देउवा संसदीय दल नेता हुँदा सिटौलालाई राष्ट्रिय सभा दल नेता बनाएका थिए।आङ्देम्बेले राष्ट्रिय सभा दल नेतामा कमला पन्तलाई मनोनीत गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend