logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

वनस्थलीमा रास्वपाको सचिवालय बैठक


  • जन आकाश
  • आइतबार, बैशाख २० २०८३

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक बसिरहेको छ।रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो १ बजे काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु गरिएको हो।



बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा( २०८३, महाधिवेशन कार्यविधि(२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend