जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर पक्षले काठमाडौंको चाक्सीबारीमा छलफल गरेका छन्।नेता प्रकाशमान सिंह निवासमा भएको छलफलमा नेताहरू प्रकाशशरण महत, भीमसेनदास प्रधान, मोहनबहादुर बस्नेत, जितजंग बस्नेत, भक्तपुर सभापति दुर्लभ थापालगायत सहभागी थिए।
बुधबार भएको छलफलले बागमती प्रदेस्तरीय अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ।छलफलले पार्टीलाई एकताबद्ध बनाउन काठमाडौंमा बागमती प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend