logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, नीति तथा कार्यक्रम पारित गरिने


  • जन आकाश
  • सोमबार, बैशाख २८ २०८३

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ।प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा सोमबार बिहान साढे १० बजेदेखि मन्त्रिपरिषद् बैठक सुरु भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।



आजको बैठकले सरकारले आजै ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने छ।
सोमबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend