logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक


  • जन आकाश
  • मंगलबार, बैशाख २९ २०८३

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ।रास्वापका प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनबमोजिम वैशाख ३० गते बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो।



बैठक बुधबार बिहान ९ बजे रास्वपा केन्द्रीय कार्यालय ९घन्टीघर, वनस्थली, काठमाडौँ० बस्ने उनले बताए।बैठकका लागि यी दुई एजेन्डा तय गरिएको छ १.ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend