logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रतिनिधिसभाको आजको बैठकमा ८ वटा मन्त्रालयको बजेटमाथि छलफल


  • जन आकाश
  • मंगलबार, असार २ २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ।मंगलबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा आज पनि आर्थिक वर्ष २०८३र०८४ को विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। आज ८ वटा मन्त्रालयका लागि विनियोजित बजेटको  शीर्षकहरूमाथि समूहीकृत रुपमा छलफल हुने कार्यसूची छ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend