logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रास्वपाको प्रथम महाधिवेशनको लोगो सार्वजनिक


  • जन आकाश
  • बुधबार, असार ३ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको औपचारिक लोगो सार्वजनिक गरिएको छ ।असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम महाधिवेशनको लोगो बुधबार सार्वजनिक गरिएको हो । निलो पृष्ठभूमिका सेतो अक्षरमा ‘प्रथम राष्ट्रिय महाधिवेशन’ लेखिएको लागो सार्वजनिक गरिएको छ । महाधिवेशनमा शब्द लेख्दा ‘ध’ इकार र ‘व’लाई एकार दिने क्रममा पार्टीको चुनाव चिन्ह घन्टी देखिने गरी लोगो बनाइएको छ ।



 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend