logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुस्ता बचाउ आन्दोलनकारी काठमाडौमा, किन गरे प्रर्दशन


  • जन आकाश
  • शुक्रबार, असार १९ २०८३

oplus_2

काठमाडौ । नवलपरासीका सुस्तका स्थानीयहरु सुस्ता बचाउ आन्दोलन गर्न काठमाडौ आईपुुगेका छन् । उनिहरुले सुस्ता हाम्रो हो । सुुस्तावाट विस्थापितलाई लालपुुर्जा देखि सुुस्ता कालापानी हाम्रो हो । नेपाल सरकार भारतसँग कुटनीतिक वार्ता गर जस्ता नारा लगाउदै काठमाडौको विजुली बजारवाट माईतीघर मण्डलामा जम्मा भई सुस्तामा भारतले नेपालको भूमि मिचेर नेपालीहरुलाई नै विस्थापित गरेको भन्दै सरकालाई जानकारी दिदै नेपालको भूमि सुस्तामा नेपालीहरु निर्धक्क बस्न पाउनुपर्ने, खेतीपाती गर्न पाउनुपर्ने जस्ता मागहरु राखेका छन् ।



oplus_2

 

त्यसैगरी आजै नै दृष्टिविहिनहरुले पनि नारा जुुलुस निकालेका छन् । उनिहरुले पनि विजुली बजारवाट नै माइतीघर मण्डलामा पुुगेर आफ्नो ¥याली विर्सजन गरेका छन् ।

oplus_2

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend