logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कर्णालीमा नेकपाले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने


  • जन आकाश
  • बिहिबार, साउन ७ २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।



नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बिहीबार बिहान बसेको बैठकले अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । नेकपा र नपोली काँग्रेसका १६ जना सांसदहरूले यस अघि नै प्रदेश सभामा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराई सकेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend