जन आकाश
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले निमित्त प्रमुख कार्यकारी अधिकृत लिलाधर सुवेदीलाई नागरिक लगानी कोषमा सञ्चालकका रुपमा पठाएको छ।
सुवेदीले साउन ७ गते बसेको कोषको सञ्चालक समिति बैठकमा पद तथा गोपनीयताको शपथ लिएका छन्।सीइओ चिरञ्जिवी चापागाइँले असार २२ गते राजीनामा दिएपछि नेप्सेले त्यसको भोलिपल्ट सुवेदीलाई कोषको सञ्चालकका रुपमा पठाउने निर्णय गरेको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend