logo बिहिबार, साउन १४ २०८३ | Thursday 30th July 2026

शीतल निवासमा राष्ट्रपति र सभामुखको भेटवार्ता


  • जन आकाश
  • बिहिबार, साउन १४ २०८३

काठमाडौ । सभामुख डोलप्रसाद अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।सभामुख आर्यालले बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।



 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend