logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

बीमा क्षेत्र सुधार गर्न अध्ययन तथा सुझाव समिति गठन


  • जन आकाश
  • मंगलबार, साउन १९ २०८३

काठमाडौँ । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।



समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य छन्। समितिलाई बीमा क्षेत्र सुधारको अध्ययन र सुझाव पेस गर्न ९० दिनको समय तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend