logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

अर्थमन्त्री वाग्ले र बैंकका सीईओबीच आज छलफल


  • जन आकाश
  • मंगलबार, साउन १९ २०८३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग छलफल गर्ने भएका छन् ।



बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरुलाई छलफलमा बोलाएका हुन् ।मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुँदैछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend