जन आकाश
सुदुर बाट आएको छु मनको दुरी मेटाउन
कति प्रेम गर्छु हेर छाती चिरी देखाउन
व्रत बसी कसलाई माग्यौं खै कुन्नि तिम्ले
आतुर छौं रे । मेहेन्दीमा मेरै नाम लेखाउन ।।
-जीवन्त विम्ब
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend