logo मंगलबार, भाद्र २ २०८३ | Tuesday 18th August 2026

महालक्ष्मी विकास बैंकका ग्राहकलाई स्वास्थ्य, होटल तथा रेस्टुरेन्टमा २० प्रतिशतसम्म छुट


  • जन आकाश
  • मंगलबार, भाद्र २ २०८३

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेस्टुरेन्टलगायत विभिन्न क्षेत्रका संस्थासँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई विशेष छुट उपलब्ध गराउने भएको छ।



बैंकले विभिन्न संस्थासँग गरेको सम्झौतापछि बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाबाट उपलब्ध हुने विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend