logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्धकमा बुढाथोकी


  • जन आकाश
  • शुक्रबार, भाद्र ५ २०८३

काठमाडौ । कृषि कम्पनी लिमिटेडको प्रबन्धकमा पुुष्करदीप बुुढाथोकी बढुवा भएका छन् । नेपालको कृषि सामग्री कम्पनी लिमिटेड मा प्रबन्धक पदमा बढुवा, संस्थाको कर्मचारी प्रशासन विनियमावली बमोजिम कार्यक्षमताको मूल्याङ्कन वा आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाका आधारमा हुन्छ। यसका लागि उम्मेदवारले तल्लो तहमा निश्चित वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्छ। बढुवाका आधारहरू कार्यक्षमताको मूल्याङ्कन, जेष्ठता, कार्यसम्पादन मूल्याङ्कन, शैक्षिक योग्यता र तालिम अंक, आन्तरिक प्रतियोगिता, खाली पदपूर्तिको लागि तोकिएको सेवा अवधिको आधारमा हुने प्रचलन रहेको छ । यिनै आधारहरु पुरा गरी बुढाथोकी बढुवा भएका हुन् ।



बुढाथोकी कृषि कम्पनीमा लिमिटेडमा २०५२ साल असार ३२ गते प्रवेश गरेका हुन् । कृषि सामग्री कम्पनीमा रहेर खोटाङ, विरगंञ्ज, काठमाडौ कार्यक्षेत्र गरी रामेछापको पाहाडी जिल्लामा जन्मेका पटक पटक विरगंञ्जको गर्मीमा समेत लामो समय काम गरेको अनुभव र जागिर सँगसँगै अध्ययनलाई समेत अगाडी बढाउदै शैक्षिक योग्यतामा अब्बल र आन्तारिक व्यवस्थापनमा समेत दक्षता अदभूत भएका बुढाथोकी प्रबधकमा बढ्वा भएका हुन् ।

पुस्कार बुढाथोकीलाई जन आकाश मिडियाको तर्फवाट हार्दिक बधाई तथा शुभकामना ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend