logo बिहिबार, भाद्र ११ २०८३ | Thursday 27th August 2026

कर्णालीमा नेकपाबाट ३ जना महिला मन्त्री नियुक्त


  • जन आकाश
  • बिहिबार, भाद्र ११ २०८३

काठमाडौं । कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीबाट ३ जना महिला मन्त्री नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जुम्कित लामा नियुक्त भएका हुन् ।



यी ३ वटै समानुपातिक कोटाबाट सांसद बनेका हुन् । यसअघि भौतिकमा विन्दमान विष्टको नाम समावेश गरिए पनि अन्तिममा हटाइएको छ । साबिक समाजवादीका कल्याणी खड्कालाई समावेश गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend