जन आकाश
काठमाडौं । चीनबाट सहयोगस्वरूप नेपाल ल्याइएका चार वटा ठूला ड्रोन काठमाडौंमा परीक्षण सम्पन्न भएपछि आज बिहीबार बाढी प्रभावित जिल्ला रसुवा पठाइने भएको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनका अनुसार प्रत्येक ड्रोनले ८० किलोग्रामसम्म तौल बोक्न सक्ने क्षमता रहेको छ।
मन्त्री पुनले ती ड्रोन बिहीबार रसुवातर्फ पठाउन लागिएको जानकारी दिएका छन्। उनका अनुसार ड्रोनमार्फत हेलिकप्टर पुग्न नसक्ने तथा कठिन भौगोलिक क्षेत्रमा समेत खाद्यान्नलगायत आवश्यक सामग्री पुर्याउन सकिनेछ। बाढी तथा पहिरोबाट प्रभावित रसुवाका दुर्गम क्षेत्रमा राहत
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend