logo सोमबार, भाद्र २२ २०८३ | Monday 7th September 2026

राष्ट्रपति पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्ने


  • जन आकाश
  • सोमबार, भाद्र २२ २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले आज अपराह्न साढे ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन्।



भोटेकोशी-त्रिशूली बाढी प्रभावित क्षेत्रको अवस्था अवलोकन गरेर फर्केका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। भदौ १० मा भोटेकोशी-त्रिशूलीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend