logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजाआराधना


  • जन आकाश
  • मंगलबार, भाद्र २३ २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।



राष्ट्रपति पौडेलले देश तथा जनताको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजा–आराधना गरेका हुन्।

पूजाआराधनापछि उनले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए।राष्ट्रपति पौडेलले समय–समयमा धार्मिक तथा सांस्कृतिक स्थलमा पुगेर देश र जनताको सुख, शान्ति एवं समृद्धिको कामना गर्दै पूजाआराधना गर्दै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend