logo मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

इन्द्रजात्राको लागि लिङ्गो आइपुग्यो काठमाडौ


  • जन आकाश
  • मंगलबार, भाद्र ३० २०८३

काठमाडौं । काठमाडौमा लाग्ने इन्द्र जात्राको लागि लिङगो बसन्तपुर ल्याईपु¥याएको छ ।



काभ्रेको नालावाट सल्लो काटेर हिजो भक्तपुरसम्म ल्याईएको थियो त्यपछि अविरल वर्ष भएको कारण उक्त लिङगो भक्तपुरमा नै विसाइएको थियो ।

आज भक्तपुरवाट पुनः डोरीले तानेर काठमाडौ ल्याई पु¥याएको हो । यो लिङ्गोलाई परम्परा अनुसार काठमाडौंको हनुमानढोका वसन्तपुर दरबार क्षेत्र पुर्‍याएर इन्द्रजात्राको दिन विधिपूर्वक ठड्याइनेछ

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend