logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

तीन दिने भारत भ्रमण सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन्।



भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले आफ्ना भारतीय समकक्षी तथा विभिन्न उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए।

भेटवार्ताका क्रममा नेपाल–भारत आर्थिक सम्बन्ध, व्यापार, लगानी तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो।

भ्रमणका क्रममा वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीसँग समेत अन्तरक्रिया गर्दै नेपालमा लगानीका अवसरबारे छलफल गरेका थिए। भ्रमण पूरा गरी उनी शनिबार स्वदेश फर्किएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend