परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्रीबीच भेटवार्ता
जन आकाश
मंगलबार, असोज ६ २०८३
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।
भेटवार्तामा जापानी विदेशमन्त्री मोटेगीले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावितप्रति समवेदना व्यक्त गरे।
उनले विपद्बाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल सरकारले गरिरहेको निरन्तर प्रयासको प्रशंसा गर्दै जापान नेपालसँगै रहेको बताए। जापानले आपत्कालीन अवस्थादेखि मध्यम तथा दीर्घकालीन पुनर्स्थापनासम्म नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरे।
भेटमा परराष्ट्रमन्त्री खनालले बाढीबाट भएको क्षतिप्रति जापान सरकार र जापानी जनताले व्यक्त गरेको समवेदना तथा ऐक्यबद्धताका लागि धन्यवाद दिए। साथै, विपद्का क्रममा हराइरहेका विदेशी नागरिक, जापानी नागरिकसहितको खोज तथा उद्धारका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी प्रयास गरिरहेको जानकारी गराए।
भेटवार्तामा यस वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाइरहेको विषयमा समेत छलफल भएको थियो।
जापानी विदेशमन्त्री मोटेगीले लोकतन्त्रको सुदृढीकरण तथा राष्ट्र निर्माणका क्रममा जापानले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल’ले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारसँग जापानले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
जापानको दीर्घकालीन सहयोगप्रति धन्यवाद व्यक्त गर्दै परराष्ट्रमन्त्री खनालले कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको अवसरमा नेपाल–जापान सम्बन्धलाई आगामी दिनमा थप विस्तार र सुदृढ गर्न नेपाल इच्छुक रहेको बताए।
जन आकाश मिडिया प्रा. लि.
का.म.न.पा.- ०७, चाबहिल, काठमाडौँ।
फोन: +९७७-१-४१६७५७८
ईमेल: janaakash.com.np@gmail.com
दर्ता प्रमाणपत्र नं. ११५/०७३–७४
Wie zich over zumo spin informeert, vindt al snel aanwijzingen voor een doordacht en goed onderhouden platform. De live chat is met één klik vanuit elke casino-sectie bereikbaar. Taalkiezers maken een snelle wisseling tussen Nederlands en andere talen mogelijk. Een professioneel risk management team zorgt voor naleving van alle regelgevende vereisten. Populaire klassiekers zoals Book of Ra, Starburst en Gonzo’s Quest zijn vanzelfsprekend aanwezig. Crypto-uitbetalingen worden meestal binnen 10 tot 30 minuten bevestigd. In mobiele modus zijn alle bonusfuncties volledig beschikbaar. Affiliateprogramma’s geven spelers de mogelijkheid andere gebruikers te werven. Ook klassieke pokervarianten zoals Casino Hold’em worden in live vorm aangeboden. In totaal laat het platform een volwassen en coherente indruk achter.
De verwachtingen van veel spelers worden door spinpanda online casino niet alleen vervuld maar op sommige punten zelfs overtroffen. Speciale formats zoals Speed Roulette versnellen het spelverloop voor ongeduldige spelers. Mobiele uitbetalingen zijn even snel en veilig als via de desktopversie. Spelersranglijsten in toernooien zorgen voor gezonde competitie binnen de community. Filtermogelijkheden maken het sorteren mogelijk op aanbieder, uitkeringspercentage of volatiliteit. Telefonische ondersteuning biedt een alternatief contactkanaal voor complexere vragen. Meerdere betalingspartners zorgen voor hoge beschikbaarheid van de kassadiensten rond de klok. Het VIP-programma is in meerdere niveaus opgedeeld en beloont langetermijnactiviteit op het platform. Of het nu gaat om korte sessies of uitgebreide speelavonden, het casino biedt altijd passend aanbod.