जन आकाश
काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ।
पछिल्लो विवरणअनुसार कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्यूसेक पुगेको छ। अविरल वर्षाका कारण जलसतह अझै बढ्दो क्रममा रहेकाले ब्यारेज प्रशासनले अवस्थालाई अति जोखिमपूर्ण घोषणा गर्दै उच्च सतर्कता अपनाएको छ।
पानीको सतह निरन्तर बढेपछि जलप्रवाहलाई नियन्त्रण तथा सुरक्षित गर्न कोशी ब्यारेजका कुल ५६ ढोकामध्ये ४३ वटा ढोका खोलिएका छन्
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend