logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कांग्रेस महाधिवेशनमा विभिन्न दलका शीर्ष नेता सहभागी


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ। उद्घाटन समारोहमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत विभिन्न दलका नेता सहभागी भएका छन्।



यस्तै, रेशम चौधरी, पूर्वअर्थमन्त्री रामेश्वर खनाल, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ तथा जसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी पनि उद्घाटन समारोहमा सहभागी भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend