logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

गगन थापाले सहमति र एकताको सन्देश दिएका छन् : इन्द्र बानियाँ


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले सभापति गगन थापाले सहकार्य, सहमति र एकताको सन्देश दिँदै नेतृत्वमा फराकिलो सोच प्रस्तुत गरेको बताएका छन्।



कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै बानियाँले थापाले विद्यार्थी राजनीतिदेखि पार्टीको नेतृत्व गर्दै देशको नेतृत्व गर्ने लक्ष्य अघि सारेको बताए।

उनले कांग्रेसले विगतका उपलब्धिको रक्षा गर्दै जनताको पक्षमा आफ्नो भूमिका प्रभावकारी रूपमा अघि बढाउँदै जाने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend