logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

एमालेले बोलायो स्थायी कमिटी बैठक


  • जन आकाश
  • बुधबार, असोज २१ २०८३

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।



स्थायी कमिटी गठन भएपछि पहिलोपटक बस्न लागेको बैठकमा असोज पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend