logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

मतदान गर्न राष्ट्रिय सभागृह पुगे कांग्रेस सभापति गगन थापा


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा १५औँ महाधिवेशनअन्तर्गत मतदान गर्न राष्ट्रिय सभागृह पुगेका छन्।



कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले काठमाडौंको राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान जारी छ। मतदान बिहान ७ बजेदेखि सुरु गर्ने तालिका रहे पनि निर्धारित समयभन्दा ढिलो गरी बिहान पौने ९ बजेतिर मात्र सुरु भएको थियो। सभापतिका प्रत्याशीससमेत रहेका थापा मतदान गर्न राष्ट्रिय सभागृह पुगेका हुन्। महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयन हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend