logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गर्‍यो


  • जन आकाश
  • बिहिबार, कार्तिक २० २०८३

काठमाडौं। नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री सुरु गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले बबरमहलस्थित कार्यालयबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्न थालेको हो।



महाशाखाका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामका लक्ष्मी र गणेश अङ्कित चाँदीका मेडालियन एक–एक थानका दरले बिक्री गरिँदैछ। एक व्यक्तिले बढीमा दुई थान चाँदीका मेडालि

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend