logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

फोनपे पेमेन्ट सर्भिसको सातौं साधारण सभा सम्पन्न


  • जन आकाश
  • बिहिबार, कार्तिक २० २०८३

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ।



कम्पनीका सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि जी.पी. राजबाहक एण्ड को. चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत सभाले गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend