जन आकाश
काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडको संचालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्त हुनुभएको छ । ढकाल एनआईसी एशिया बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत रहदै आउनु भएको थियो ।
उहाको आगमनसँगै एन आइ सि एसिया क्यापिटलमा केही सुधार आउने अपेक्षा सञ्चालक समितिले गरेको छ । उहालाई एन आईसि एसिया क्यापिटलको ९२ औ बैठकले अध्यक्षमा यहि श्रवण १ गते नियुक्त गर्ने निर्णय गरेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend