logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ग्लोबल आइएमई बैंकको आन्तरिक पर्यटन प्रवद्र्धन नयाँ योजना


  • जन आकाश
  • शुक्रबार, साउन ८ २०७८

 



 

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिंदा कम्तिमा सातदिन आन्तरिक पर्यटकीयस्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्नेगरी विदा लिनुपर्नेव्यवस्था बैकले आज जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवतजावतमा कमी रहेका अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले नयाँ योजना सार्वजानिक गरेको छ । को यो योजना कोभिडवाट थलिएको प¥र्यटन क्षेत्रलाई पनःरुथान गर्न बैकले खाचो महसुस गरेर बैकका कर्मचारीहरुलार्य अनिवार्य गरिएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend